देउवालाई प्रधानमन्त्री बनाए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय
The Mirror Desk अब विस्तार हुने मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिईने भएको छ। यसअघि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा मन्त्रीको भाग खोजेको कुरा सार्बजनिक भएको थियो। अहिले हमाल मन्त्री बन्ने पक्का भएपछि उक्त कुराको पुष्टि भएको छ। गजेन्द्र हमाल मन्त्री बन्न लागेको कुरा देउवाको सचिवालयले पनि पुष्टि गरेको […]
More