लोकप्रिय सामाजिक अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश
The Mirror Desk लामो समयसम्म समाजमा जनताको लागि असल काम गरेर चर्चा कमाएकी लोकप्रिय अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश गरेकी छन्। सोसल मिडिया मार्फत उनले उक्त कुराको जानकारी पनि दिएकि छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संग्रौलासहित विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई पार्टी प्रवेश गराएका हुन्। ज्वाला युवाहरुमाझ निकै चर्चित छिन। कोरोना महामारीका बेला राहत वितरण सक्रिय […]
More