ournalist Rishi Dhamala and Indian woman journalist hot debate about Kalapani

कालापानीको बारेमा पत्रकार ऋषि धमला र भारतीय महिला पत्रकारको तातो बहस [भिडियो सहित]

E.SHARMA नेपाल-भारत बर्षौ देखिको समस्या हो कालापानी। बिश्व समुदायलाई थाहा भएकै कुरा हो कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको भुमि हो। यो कुरा थाहा दुदाहुदै भारतले विभिन्न किसिमका भौतिक निर्माण गरिरहेको छ। यो भारतको बिस्तारबादी नीति भएको छर्लंग छ। तर यी कुराको रहस्य निकै गहिरो छ। सायद यो कुरा दुवै देशको राजनैतिक नेताहरुको स्वार्थको कारण सामाधा […]

More