sthapit and dangol

एमालेबाट काठमाडौंमा केशव स्थापित र सुनिता डंगोल

The Mirror एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उमेदबार बनाउने निर्णय गरेको छ। प्रदेश सांसद समेतरहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए। अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको हो। सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र […]

More