‘निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्री ‘बादल’ को संलग्नता छ’:- खगेन्द्र संग्रौला

The Mirror Desk, काठमाडौँ, लेखक तथा नागरिक अगुवा भनेर चिनिने खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या भएको घटनामा अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै संलग्नता रहेकाे गम्भीर आरोप लगाएका छन्। सोमबार सोसल मीडिया फेसबुकमा एक स्टाटस लेख्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल कै संलग्नता रहेकाले घटनापछि उनी निरिह बनेको आरोप लगाएका छन्। त्यही उनको निरिहतालाई […]

More