एमालेमा भाडभैलो, ‘नेपाल-खनाल’ समूहले देशभर समानान्तर संगठनहरु बनाउने

The Mirror Desk, काठमाडौँ, एमाले झन्डै फुटको संघारमा रहेको छ। ‘नेपाल-खनाल’ समूहले देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ। बिहीबार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको योगेश भट्टराईले बताए। भट्टराईले भने, ‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ, यो तीन/चार महिनाको हुन सक्छ, समय तोकेका छैनौं, व्यापक रुपमा संगठनको परिचालन, […]

More