उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

The Mirror Desk, लण्डन, उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्ष भन्दा धेरै पछि सार्वजनिक कार्यक्रममा सार्वजनिक रूपमा देखा परेकी छन्। उनकी पत्नी री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्। प्राय आफ्ना पति किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने उनी गत सन् २०२० को ज्यानुअरीदेखि कतै […]

More