king Gyanendra Shah

‘अर्थहीन परिवर्तनले नेपाली जनता कत्ति पनि सन्तुष्ट छैनन’:- पूर्वराजा ज्ञानेन्द्र

The Mirror Desk पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता कत्ति पनि सन्तुष्ट नभएको बताएका छन। नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताए। उनले भने, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको […]

More
'Democracy is not relevant and meaning is not complete without monarchy': - Former King Gyanendra

‘राजतन्त्र बिनाको प्रजातन्त्र सान्दर्भिक र अर्थ पूर्ण हुदैन’:- पूर्वराजा ज्ञानेन्द्र [विज्ञप्ति सहित]

The Mirror Desk मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएका छन। उनले लेखेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध […]

More
People will never forgive those who plundered the country even during the epidemic

‘महामारीका बेला पनि देश लुट्नेहरुलाई जनताले कहिलै क्षमा गर्ने छैनन्’:-पूर्वराजा

The Mirror Desk पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो बिग्रदो राजनीतिक घटनाहरु प्रति आक्रोश व्यक्त गरेका छन। प्रतिनिधि सभा विघटनले देश अझै पनि दुर्घटनातर्फ गएकाे उनकाे टिप्पणी छ। जनताको स्वास्थ्य समस्यालाई वास्ता नगरी महामारीको कठिन बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन। सामाजिक सञ्जाल मार्फत उनले यस्तो आक्रोश […]

More
nepals king gyanendra

पूर्व राजा-रानीलाई नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार गरिदै

The Mirror Desk कोरोना संक्रमित भएपनि पूर्व राजा-रानी वैशाख ११ गतेबाट नर्भिक अस्पताल भर्ना भएका छन। अहिले अस्पतालले पूर्वराज दम्पत्तिलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ। एक विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालले उक्त कुराको जानकारी दिएको हाे। कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस भनेर पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी […]

More
nepal former king gyanendra shah and his wife komal

‘पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमणको पुस्टि’

The Mirror Desk पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस [कोभिड-१९] संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ। उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए। उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो […]

More
Angkaji Sherpa

‘पूर्व राजा ज्ञानेन्द्रलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्छ’:-आङकाजी शेर्पा

The Mirror Desk जसपा केन्द्रिय सदस्य आङकाजि शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार फेसबुक मार्फत सार्बजनिक गरेका छन। भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतमा १ हप्ता बसेकाले नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु […]

More

राजतन्त्रको समर्थनमा देशै भरि प्रदर्शन,[हेर्नुहोस फोटो र भिडियो]

हामी गणतन्त्रमा छौ। तर सबै कुरा ध्वस्त र लथालिङ्ग छ। यसै बिचमा अहिले गणतन्त्रको बिरोधमा देशैभरि नारा लागिरहेको छ। फेरि अर्को कुरा देशै भरि राजतन्त्र को समर्थनमा विभिन्न ठाउमा नाराजुलुस र आमसभाहरु भै रहेका छन। एकदमै महत्वपूर्ण कुरा के छ भने यो राजाको समर्थनमा भन्दा पनि अहिले देशमा भएको, भ्रस्टचार, लुटतन्त्र ,कमिसनतन्त्र, गुट्तन्त्र र देश […]

More