‘पूर्व राजा-रानीको त्यो अर्थपूर्ण नाच’ [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, पूर्वयुवराज पारस शाहले झापाको धुलाबारीस्थित मेची क्राउन होटलबाट पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाहसँग सामिप्यमा उभिएको तस्बिर राखे, गत शुक्रबार राती। आमा तथा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवका अवसरमा अरु भन्दा ढिलोगरी होटलमा उनी पुगेपछि हिमानीसँग लामो समयसम्म सन्निकट नरहेका पारस साथसाथ देखिए। ‘धुमधामका साथ जन्मोत्सवको पार्टी गर्नुभयो, हिमानी र पारस पनि रमाएको […]

More