‘म कुनै पनि गुटसँग डिल गर्दिन, प्रचण्डसँगै जान मन लागे आफ्नो गुट लिएर गए हुन्छ’

The Mirror Desk, काठमाडौँ, नेकपा एमालेको कलह उचाइमा पुगेको छ। दुवै समूह आ-आफ्ना कार्यक्रममा ब्यस्त छन। एक अर्कालाई पार्टीलाई फुटाउन लागि परेको आरोप लगाइरहेका छन। यसै बीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब ‘नेपाल-खनाल’ समुहका नेतासंग कुनै पनि प्रकारको डिल नहुने प्रष्ट पारेका छन्। पार्टीको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु […]

More