यी हुन् ओली समूहले गरेका ६ मुख्य निर्णयहर:-

काठमाडौँ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले गरेका महत्त्वोपूर्ण निर्णयहरु यहा छन्। १} पार्टीविरुद्धका गतिविधि गरेको भन्दै नारायकाजीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो।२} परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मवारी।३} एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय।४} पार्टी फुटको घोषणा नगर्ने।५} अर्को केन्द्रीय कमिटी बैठक पुस ९ गते दिउँसो ३ […]

More