बिकास योजनाको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा, रेणु दाहालले कार्यक्रम बहिस्कार गर्ने

The Mirror Dedk, भरतपुर, प्रधानमन्त्री के पी शर्मा ओली आज चितवनको कार्यक्रममा सहभागी हुदै छन्। उनी दुईवटा विकास आयोजनाको शिलान्यास र बृहत जनसभालाई सम्बोधन गर्न चितवन आउन लागेका हुन्। उनले भरतपुर महानगरपालिका–१० मा रहेको चार बिघा चार कट्ठामा निर्माण भइरहेको ‘सिटी हल’ र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री आउन लागेका हुन्। शिलान्यासपछि प्रधानमन्त्रीले भरतपुरको […]

More