हाम्रा प्रधानमन्त्री पनि टिकटकमा,एकदिनमै भाइरल

काठमाडौँ। अबदेखि हाम्रा प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाइ लाेकप्रिय सट भिडियाे शेयरिङ प्लेट्फ़म “टिकटक” मा पनि देख्न पाइने भएको छ। उहाको नामबाट @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको छ। उहाँकाे टिकटक अकाउण्ट ‘भेरिफाइड’ समेत भइसकेकाे छ। उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एघार लाख भन्दा धेरैले हेरिसकेका छन्। त्याे भिडियाेलाई नब्बे हजार जनाले लाइक […]

More