‘कर्णालीमा जस्तै गण्डकी र लुम्बिनीमा पनि केपी लाई देखाइदिन्छाैं’:- प्रचण्ड
The Mirror Desk पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफूले के पी ओलीको बिरुद्धमा योजना अगाडि बढाईसकेकाे दाबी गरेका छन। उक्त कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा पनि […]
More