uml

पाल्पामा एमालेको ‘क्लिन स्विप’

The Mirror स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी भएका छन। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गरेका हुन। पराजित मिनप्रसाद गिरीले १,२५७ मत ल्याएका छन। त्यस्तै उपाध्यक्षमा समेत एमालेकी भागिरथि भट्टराई ५,८९४ मतसहित विजयी भएकी छिन। […]

More
UML

ओलीको क्षेत्रमा एमालेको धमाका

The Mirror एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो। मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत ल्याएका थिए । […]

More
CPN UML

चितवनमा एमालेको अग्रता

The Mirror चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिईरहेको छ। राप्तीमा आठ सय मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेलले ४४२ मत ल्याएका छन। यस्तै एकीकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्। यस्तै इच्छाकामना गाउँपालिकामा छ सय मत गणना हुँदा एमालेका उम्मेदवार दानबहादुर गुरूङ २८४ मतसहित अघि छन। यहाँ गठबन्धनबाट कांग्रेसकी […]

More
CPN UML

मोरङमा एमालेको अग्रता फराकिलो हुदै

The Mirror मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता बढाउदै लागेको छ। २४ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले अगाडि रहेको हो। अध्यक्षमा एमाले उम्मेदवार राजमति इङ्नामले ९६७ र कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ मत ल्याएका छन। उपाध्यक्षमा एमाले उम्मेदवार भोलाप्रसाद अधिकारीलाई १०२४ र कांग्रेसकी मनकुमारी गुरुङलार्य ७४८ मत प्राप्त भएको छ। माओवादी […]

More
uml win

काठमाडौँमा एमालेको प्यानलनै विजयी

The Mirror काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन। उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला […]

More
uml

मनाङ र मुस्ताङमा एमाले विजयी

The Mirror मनाङ… मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ। चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन्। उनले ३२० मत ल्याएका छन्। उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए। घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए। मुस्ताङ… मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ। जिल्लाको घरपझोङ गाउँपालिका १ […]

More
Local Election

मनाङको चामेमा एमालेलाई अग्रता

The Mirror भर्खरै सम्पन्न स्थानिय निर्बाचन मध्य मनाङको एक गाउँपालिमा नेकपा एमालेले अग्रता कायम राखेको छ। मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन। अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन। नेपाली कांग्रेस अध्यक्ष उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष […]

More
kp oli

‘मतगणना नसकिँदा सम्म सुत्नु र आँखा झिमिक्क गर्नु हुँदैन, मतपत्र च्याती हाल्छन’

The MIrror एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न र चपाउन सक्ने भन्दै तिखो टिप्पणी गरेका छन्। एमाले पाेखरा नगर कमिटीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। उनले तिखो टिप्पणी गर्दै भने, ‘गठबन्धनले भोटले जित्ने होइन, अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ, हारेपछि मतपत्र […]

More
kp oli

ओली प्रतिको बढ्दो क्रेज, ओलिमय मदेश [फोटो फिचर]

The MIrror एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा रौतहटमा दुई स्थानमा आयोजित नेकपा एमालेको विशाल चुनावी सभा सम्पन्न भएको छ। जिल्लाको दक्षिणी भेगमा अवस्थित सदरमुकाम गौर तथा उत्तरी भेगको शहर चन्द्रपुरमा आयोजित चुनावी सभामा हजारौँ मानिसहरुको सहभागिताका थियो। उक्त सभाका सहभागीहरुले देशमा पाँच दलीय गठबन्धनले मच्चाएको लुट आतंक, भ्रष्टाचार एवम् त्रासको […]

More
KP Oli

ओलीको तिखो टिप्पणी, ‘कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप’

The MIrror मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति निकै कडा खालको टिप्पणी गरेका छन। घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले तिब्र आक्रोश पोखे। उक्त स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को […]

More