krishnalal sapkota

‘कांग्रेस पार्टी अरु कसैले कब्जा गर्दैछ, नेतृत्वविरुद्ध अगाडी बढ्नुस’:- कृष्णलाल सापकोटा

The Mirror नेपाली कांग्रेस चितवनका पाका नेता कृष्णलाल सापकोटा पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध दबाब बढाउन जुटेका भेटिए। उम्मेदवार टुंगो लगाएर आइतबार घोषणा गर्ने तयारी भइरहँदा उनि भने यसरी अभियान चलाईरहेका छन्। शनिबार उनी भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा डाकिएको भेलालाई सम्बोधन गर्दै ‘रुख चिह्न’ मा मतदान गर्न कार्यकर्ताहरूलाई आव्हान गरिरहेका थिए। सापकोटाले भने, ‘‘हामीले रुख चिह्नमा […]

More