ktm mayor

‘महानगरले यम बुद्धको नाममा पार्क बनाउने’

The Mirror काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ। त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको […]

More
poor nepali in ktm

मकै बेच्ने दम्पतीलाई थप कारवाही गर्न प्रहरीलाई काठमाडौँ महानगरको निर्देशन

The Mirror काठमाडौं महानगरले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि कारवाही गर्न नेपाल प्रहरीमा आइतबार निवेदन दिएको छ। फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ। मकै बेच्दै गर्दा गत शुक्रबार काठमाडौं नगर प्रहरीले […]

More
Waste in Ktm

‘काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने’

The Mirror मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा समस्या देखिएको हो । स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा निकै ठुलो सकस भएको छ। बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो। बञ्चरेडाँडा–कुँडुले […]

More
ktm rubbish

‘अघि पछि प्रहरी प्रयोग गरेर बञ्चरे डाँडामा लगियो काठमाडौंको फोहोर’

The Mirror बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ। अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ। दायाँ-बायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक […]

More
balen shah

‘जति कोशिस गरे पनि सिसडोलवासीले पत्याएनन् मेयर साहलाई’

The Mirror काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगे। त्यहा उनले स्थानियसंग कुरा गरे तर उनीहरुले मेयरलाई सहयोग गर्ने बारे निकै आनाकानी गरे। मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे। स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने […]

More
balen shah

‘मेयर बालेन शाहालाई पहिलो गासमै ढुंगा’

The Mirror नबनिर्बाचित मेयर बालेन शाहको राजधानीको फोहोर ब्यबस्थापन गर्ने पहिले प्रयासमै अबरोध सिर्जना भएको छ। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले मेयरमा सफत लिए लगत्तै राजधानीको फोहोर व्यवस्थापन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती अबेरसम्म अनौपचारिक वार्ता गरे। वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको […]

More
Balen Shah

स्थानीयले मेयरलाई भने-‘हाम्रा माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ’

The Mirror नबनिर्बाचित मेयर बालेन शाहको राजधानीको फोहोर ब्यबस्थापन गर्ने पहिले प्रयासमै अबरोध सिर्जना भएको छ। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले मेयरमा सफत लिए लगत्तै राजधानीको फोहोर व्यवस्थापन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती अबेरसम्म अनौपचारिक वार्ता गरे। वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको […]

More