balen shah

बालेनको सर्बोच्च प्रति तिब्र आक्रोश, ‘नक्सा पनि आफै पास गर्नु’

The Mirror काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एक पटक फेरि चर्चामा आएका छन्। नर्भिक अस्पतालले हडपेको जग्गाको बिषयमा आएर उनको फेरि चर्चा चुलिएको हो। नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति मेयर बालेन साहले तिब्र असन्तुष्टि जनाए। काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन […]

More
cholera

राजाधानीका पाँच ठाउँमा हैजा पुष्टि, अरु शङ्कास्पद ठाँउहरु निगरानीमा

The Mirror राजधानीका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। डा. दासले भने, ‘शुरूमा काठमाडौँको बागबजारमा दुईजना बिरामी फेला परे, धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ’। […]

More
Waste in Ktm

‘काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने’

The Mirror मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा समस्या देखिएको हो । स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा निकै ठुलो सकस भएको छ। बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो। बञ्चरेडाँडा–कुँडुले […]

More
ktm mayor

बालेनको मत ३६ हजार भन्दा माथि, स्थापित तेस्रोमा

The Mirror काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन। यो समाचार तयार पर्दा सम्म उनको मत ३६,६५० भैसकेको छ। अहिलेसम्मम १ लाख बढी मत गणना हुँदा बालेन्द्र बालेनले ३६,६५० मत पाएका हुन। एमालेका केशव स्थापित २०,००३ र कांग्रेसकी सिर्जना सिंहले २०,२०४ मत पाएकी छिन। यो अपडेट संगै बालेंन पहिले स्थानमा छन […]

More
ktm

काठमाडौँमा जब सूर्यलाई लौरोले भेट्टायो…

The Mirror काठमाडौं महानगरपालिकाका दुई चर्चित प्रमुख पदका प्रत्यासी एमालेका केशव स्थापित र स्वतन्त्र बलेन शाहको वरिपरि घुमिरहेको छ जनताको ध्यान। नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुख पदका प्रत्यासी केशव स्थापितले भनेका थिए, ‘कोर एरिया प्रवेश गरेकै छैन, कोर एरियामा पसेपछि म अघि आउँछु तर नतिजा ठीक विपरीत आइरहेको छ’ । काठमाडौं महानगरको २८ नम्बर वडा […]

More