Kulman Ghising

माओवादीले कुलमानलाई काठमाडौँ-३ बाट उम्मेदवार बनाउन सक्ने?

The Mirror माओवादी अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ता माझ भने, ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं’। उनले फेरि थपे, ‘सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’। २०७४ मा एमालेसँँग वाम गठबन्धन गरेको माओवादीबाट ललितपुर-३ मा पम्फा भुसाल निर्वाचित भइन। यो पटक कांग्रेससँग गठबन्धन गर्ने तयारीमा रहेको माओवादीले उपत्यकामा थप सिट जित्न चाहेको छ, तर त्यो निकै […]

More