‘प्रधानमन्त्री र पूर्व लडाकु कमान्डरको गोप्य अडियो सार्बजनिक’ [अडियो सहित]

E.SHARMA, काठमाडौँ, पूर्व माओबादीका ‘बाललडाकु’ अथवा ‘अयोग्य लडाकु’ का प्रबक्ता तथा उपाअद्क्ष्य राजन थापा र प्रधानमन्त्री के पी ओली बीच भएको गोप्य अडियो सार्बजनिक भएको छ। उक्त कुराकानीमा उनीहरु बिच पूर्व लडाकुको बारेमा छलफल भएको छ। थापाले प्रचण्डले आफुलाई बेचेर गद्दारी गरेको र जनयुद्धलाइ कुहेको फर्सी जस्तो हालतमा छोडेर भागेको गम्भीर आरोप लगाए। प्रधानमन्त्रीले उनीहरुको […]

More