kp oli and bidhya bhandari

प्रधानमन्त्री कसरी यस्तो कठिन निर्णयमा पुगे? संसद विघटन पछिका घटनाक्रम र नालिबेली २५ बुंदामा हेर्नुहोस

काठमाडौँ, प्रधानमन्त्रीले संसद विघटनको को निर्णय गरेपछि र रास्ट्रपतिले स्वीकृत गरेर नयाँ निर्बाचनको मिति तोकेपछि निकै धेरै घटनाक्रम भएका छन्। हेर्नुहोस मुख्य घटनाक्रमहरु यहाँ छन्। १} प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार गएका थिए।२} दुई अध्यक्षहरु के पी ओली र प्रचण्ड बीच खुमलटारमा छलफल चलेरहेको समयमा […]

More