lekhnath neupane

‘प्रचण्डका कारण जनताले माओवादीलाई बिश्वास गर्न छाडे’

The Mirror सत्तारूढ दल माओवादी केन्द्रमा प्रचण्ड प्रति नेताहरु निकै आक्रोशित भएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र अर्थमन्त्रीको कार्यले उनको पनि आलोचना सुरु भएको छ। यसै क्रममा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डका कारण जनताले माओवादीलाई बिश्वास गर्ने आधार सकिएको निश्कर्ष सुनाएका छन। प्रचण्डले बहुबिवाह गर्ने आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि आम जनताका […]

More