prachanda lekhraj

एउटै कोठामा आमने-सामने हुँदा पनि बोलन प्रचण्ड र लेखराज

The Mirror नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार बिहान धनगढी विमानस्थल पुगे। उनलाई स्वागत गर्न प्रदेश इन्चार्ज खगराज भट्ट विमानस्थलमा पुगेका थिए। स्वागतपछि विमानस्थलको विशिष्ट कक्षमा प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी भए। विशिष्ट कक्षको एउटा छेउमा प्रचण्ड पत्रकारसँग गफिँदै गर्दा अर्को छेउमा नेकपा एमालेका सचिव लेखराज भट्ट बसिरहेका थिए।उनि काठमाडौँ आउनका लागि आधा घण्टा अघिदेखि विमान […]

More