पोर्चुगलमा एक नेपाली युबक द्वारा आत्महत्या

S. Katuwal, Lisbon लिसबन, बाध्यताले विदेश पस्ने कतिपय नेपाली युवाहरु कहिल्यै आफ्नो देश र परिवारलाइ नदेख्ने गरी उतै अस्ताउने गरको तितो सत्य सुन्न हामी बाध्य हुने पर्छ। केहि पैसा कमाउन, श्रीमती छोरा छोरी र बुढेसकालका आमा बुवाको भबिस्य सुखमय बनाउन विदेश पसेको छोरो उतै अस्ताउदा कस्तो होला ति बुढा बा-आमाको मन अनि कस्तो होला श्रीमती […]

More