loadshedding

‘बुधबारबाट घोषित लोडसेडिङ, बिजुली काट्ने तालिका सार्वजनिक हुँदै’

The MIrror बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ। बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो। घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन। मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी […]

More