लोडसेडिङको अन्त्य अरु कसैले होइन प्रचण्ड र जनार्दनले गरेका हुन्:- वर्षमान पुन

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहको जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उर्जामन्त्री बर्षमान पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड र जनार्दन शर्माले अन्त गरेको बताएका छन्। उनले भने, ‘लोडसेडिङको अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेको कुरा हो, मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु पर्ने होइन’। […]

More