lucky sherpa

अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा फेरि एमालेमा

The MIrror अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गरेकी छन्। एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पा लगायत धेरैलाई पार्टी प्रवेश गराएका हुन। शेर्पा पहिलो संविधान सभा विघटन भएपछि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन भने २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन। माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत […]

More