madhav nepal

‘राजनीतिक नबुझेर एमालेमा अल्मलिएकाहरू ढिलो चाँडो मेरै पार्टीमा आउँनेछन’

The Mirror Desk एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै नेकपा एमाले बाट टुक्रिएको नब गठित पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले भ्रमका र राजनीतिक नबुझेका कारण एमालेमा रहेकाहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन। नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू सबैजसो आफ्नो पार्टीमा रुपान्तरित भइरहेको उल्लेख गरे। […]

More
Oli, Nepal and Khanal are the obstacles to party unity and problem solving

‘ओली, नेपाल र खनाल नै पाटी एकता र समस्या समाधानको मुख्य बाधक’:-योगेश भट्टराई

The Mirror Desk एमाले भित्र अराजकता उस्तै छ। अध्यक्ष केपी ओलीले गरेको एकता आब्हानलाइ युबा पुस्ताका नेताहरुले स्वागत गरेका छन्। तर पुराना पुस्ता भने आफ्नै धुनमा छन्। यो बिषयमा युबा नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेताहरू नै एकता र समस्या समाधानको बाधक भएको दाबी गरेका छन्। उनले सोसल मिडिया फेसबुक मार्फत यस्तो असन्तुष्टि जनाएका हुन्। […]

More
President's proposal to form a new government led by Nepal to save UML

एमाले बचाउन माधब नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने राष्ट्रपतिको प्रस्ताव

The Mirror Desk सत्तारुढ दल एमाले अस्तव्यस्त भएको छ। पार्टी भित्रको मुख्य कुरा के हो भन्ने कुरा पनि कसैलाई थाहा छैन। आजभोली केहि युबा नेता हरु पार्टी जोगाउन भन्दै केहि सक्रिय भएका छन्। यो क्रममा राष्ट्रपति बिद्या देबी भण्डारीको पनि प्रवेश भएको छ। पार्टीलाई विभाजन हुनबाट बचाउन भन्दै माधब नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव […]

More
Eleven leaders, including Nepal and Khanal, expelled from UML

नेपाल र खनाल सहित ११ नेताहरु एमालेबाट निष्काशित, १२ लाई स्पष्टीकरण सोधियो

The Mirror Desk सत्तारुढ पार्टी लगभग विभाजनको संघारमा पुगेको छ। नेपालमा सत्ता र पदको लागि पार्टीहरु विभाजन हुनु कुनै नौलो कुरो नभए पनि देशलाई फाइदा भने हुदैन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई पार्टी बाट निष्काशन गरेको छ। यसका साथै अरु १२ जनालाई २४ घण्टे […]

More
We decided to open another party

‘अति भएपछी अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं’:-माधव नेपाल

The Mirror Desk प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि एमाले भित्रको विवाद चर्किएको छ। नेपाल समूहले विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ। यी सबै घटनाक्रमसँगै एमाले लगभग विभाजनको अवस्थामा पुगेको छ। सो पार्टीका नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको समेत बताएका छन। एक अन्तर्वार्तामा नेता नेपालले प्रधानमन्त्री […]

More
All the MPs of 'Nepal-Khanal' group will resign

‘नेपाल-खनाल’ समूहका सबै सांसदहरुले राजीनामा दिने

The Mirror Desk सत्तारुढ पार्टी एमाले फुटको नजिक पुगेको छ भने ओलीको सत्तापनि लगभग समाप्त भएको जस्तो देखिन्छ। पटक पटक भएका वार्ता र सहमतिका प्रयास असफल भएपछी ‘नेपाल-खनाल’ समूहका सबै सांसदहरुले राजीनामा दिने भएका छन। सो समुहका नेता माधव नेपालले भने, ‘हाम्रो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको छ, पार्टीलाई जीवन्त र […]

More
kp oli and madhav nepal

प्रधानमन्त्री र नेपालबीच मेरियट होटलको वार्ता सकियो, के भयो सहमति?

The Mirror Desk प्रधानमन्त्री वा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच राजधानीको मेरियट होटलमा वार्ता सम्पन्न भएको छ। वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी थिए। पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ। ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको थियो। त्यसपछि […]

More
We decided to open another party

‘ओलीको पार्टीमा बस्‍न मलाई अप्ठेरो लागिरहेको छ, के गरौ?’:- माधव नेपाल

The Mirror Desk, काठमाडौँ, नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दै नेता एमाले नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताएका छन। उनले निकै गम्भीर मुद्रामा भने, ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम […]

More

‘केपी ओलिको अगाडि यो मुख देखाउन कसरी जाऊ?’:- माधव नेपाल

The Mirror Desk, काठमाडौं, नेकपा एमालेका नेता माधव नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहले सोधेको स्पष्टीकरणबाट आफूहरू नडराउने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीको स्पष्टीकरणको सामना गरेर अगाडि बढ्ने बताएका हुन्। उनले आक्रोशित हुदै भने, ‘हामी घुँडा टेक्ने बाटोमा जाने हो? […]

More

‘कारबाहीको डरले ‘खनाल-नेपाल’ समुहका मुख्य दुई नेता सम्पर्क विहिन?’

The Mirror Desk, काठमाडौँ, नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्न मुख्य भूमिका खेलेको भदै चार नेतासँग स्पष्टिकरण मागे निर्णयसंगै माधव नेपाल सहित चार नेतालाई आज स्पष्टिकरण पत्र पठाएको छ। एमालेको पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन्। समाचारमा जनाइए अनुसार माधब नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पार्टीले पठाएको पत्र बुझेका […]

More