The country is entering the phase of abolition of republic, secularism and federalism

‘गणतन्त्र, धर्म निरपेक्षता र संघियता खारेजीको चरणमा देश प्रवेश गर्दै छ’:- महेश बस्नेत

The Mirror Desk देशमा गणतन्त्र, धर्म निरपेक्षता र संघियता सम्बन्धि प्रश्न उठिरहेको समयमा सतारुढ दलका युबा नेता महेश बस्नेतले यी सबै कुराहरु खारेजीको चरणमा देश प्रवेश गर्न लागेको कुरा ब्यक्त गरेका छन्। एक टेलिभिजन संग कुराकानी गर्दै बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने […]

More