‘अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौंसम्म आइदिन्थे’
The Mirror माइला बिकले मनको बिरह पोखे, ‘मैले धर्ती नै छाड्न खोजेको हो, आफ्नै घाँटी रेट्न सकिएन, आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ’। ४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए। अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन। साँझ हेलिकप्टरसहित पुगेको […]
More