टिकटक बनाउने क्रममा पुलबाट खसेर एक नेपाली युबा गम्भीर घाइते [भिडिओ सहित]

काठमाडौँ, आजभोली सोसल मिडियाको बिगबिगी छ। प्राय नयाँ पुस्ता यो प्रति निकै आकर्षित भएको देखिन्छ। फेसबुक, टुइटर, इन्स्टाग्राम, युटुब, टिकटक आदि आदि। टिकटक भिडियो बनाउने नाममा अनेक ठाउमा जाने र भाइरल हुने चाहाना खासगरी युबतिहरुमा निक नै पाइन्छ। केहि समय अगाडी भारतमा युवाहरु नदीमा बगेको घटना हामी सबैलाई थाहा छ। आज हाम्रै दाङको एउटा पुलमा […]

More