झुक्किएर ‘श्री ५ को सरकार’ भनेको भन्दै मन्त्री मणी थापाले माफी मागे

The Mirror Desk, काठमाडौँ, प्रधानमन्त्री निकट नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा झुक्किएर ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन्। आइतबार बिहान सोसल मिडिया मार्फत एक स्टाटस जारी गर्दै उनले क्षमा याचना गरेका हुन्। गत शनिबार नेकपा ओली समुहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गर्दा उनले नेपाल सरकार भन्नुपर्नेमा […]

More