”राजसंस्था र हिन्दुरास्ट्रको लागि जनमत संग्रह अनिबार्य”[भिडियो सहित]

The Mirror Desk, काठमाडौँ, अभिनेत्री मनिषा कोइरालाले नेपाल प्रति गहिरो माया भाब देखाएकी छन। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले पृथ्वीनारायण शाह सबैका अबिभाबक भएको हुनाले सबै नेपालीको एकताको लागी पनि पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवस मनाउन सबै नेपालीमा अनुरोध गरिन। उनले राजसंस्था र हिन्दुराज्यको लागि जनमत संग्रह अनिबार्य भएको र सम्पूर्ण नेपालीले मतदान […]

More

‘रास्ट्र निर्माता पृथ्वीनारायण शाह सबैका अबिभाबक, सबैले पृथ्वी जयन्ती मनाउनु पर्छ’ [भिडियो सहित]

The Mirror Desk, काठमाडौँ, एक समय भारतीय फिल्म शेत्रमा एकछत्र राज गरेकी सुपर स्टार मनिषा कोइरालाले एक पत्रकार सम्मेलन गरेर नेपाल प्रतिको माया,ममता र गहिरो सद्भाव दर्शाइन। आफु तत्काल राजनीतिमा आउने सम्भावना कम भएपनि भविष्यमा के हुन्छा हेरौ भनिन। पृथ्वीनारायण शाह हाम्रा राष्ट्रनिर्माता भएको उनको सम्झना गर्नुपर्ने बताइन। उनले आफुले बिकशित नेपाल हेर्न चाहेको स्पस्ट […]

More

मनिषा कोइराला रमेश खरेलसंगै राजनीतिमा, ‘राजसंस्थासहितको हिन्दू राष्ट्र’ प्रमुख मुद्दा

The Mirror Desk, काठमाडौँ, सबैको अनुमानलाई सहि साबित गर्दै नेपालकी छोरी बलिउड अभिनेत्री मनिषा कोइराला अब राजनीतिमा सक्रिय हुन थालेकी छिन्। उनीसहित रमेश खरेल तथा भरत बस्नेत लगायतको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने अपेक्षा गरिएको छ। मनीषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छन्। नेपाली राजनीतिकी केन्द्रबिन्दुमा रहने […]

More