अन्तर्राष्ट्रिय ठग गिरोहबाट कलाकार मनोज गजुरेलमाथि ठगी गर्ने प्रयास
The Mirror Desk वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफूमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको जनाएका छन्। उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन्। गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म काैन […]
More