‘निर्बाचन आयोगद्वारा ‘नेकपा (एमाले)’ र ‘(माओबादि केन्द्र)’ नाम खारेज’

The Mirror Desk, काठमाडौँ, मंगलबार विज्ञप्ती निकालेर निर्बाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ। केही दिन अगाडि मात्रै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेसँग पूर्व […]

More