prachanda and baburam

बाबुरामको प्रस्ताव:- ‘एमाले बिरुद्ध एउटै चुनाव चिह्नमा निर्बाचन लडौं’

The Mirror दलहरुले आगामी निर्बाचनको तयारी तिब्र रुपमा सुरु गरेका छन। एमाले एक्लै चुनाबमा होमिएको छ भने बाँकीले गठबन्धन गर्ने निर्णय गरेका छन। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएत शिर्ष नेताहरुलाई भेटेर एउटै मोर्चा बनाउने प्रस्ताव राखेका छन। भट्टराई एउटै मोर्चा बनाउने र एमाले बिरुद्ध एउटै चुनाब […]

More
Maobadi

‘एक्ला एक्लै चुनाव लड्ने हो भने माओवादीको जम्मा ८ सिट मात्र’

The Mirror प्रतिनिधिसभा निर्वाचन हुन लगभग सय दिनजति बाँकी छँदा दलहरू गठबन्धन बनाउने प्रयासमा दौडधुप गरिरहेका छन। यसै गरि सम्भावित बिजयको लेखाजोखा पनि सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलहरूलाई स्थानीय चुनावले खुबै फलिफाप भयो। त्यसैले आगामी संघीय चुनावमा पनि उनीहरु गठबन्धन कायमै राखेर जान चाहन्छन। पाँच […]

More
prachanda

प्रचण्डको हास्यास्पद झुठो दाबी:- ‘सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो’

The Mirror नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगे। नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतका दूतावासका अधिकारी पुगेका थिए। त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगे। विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग […]

More
prachanda

‘प्रचण्ड चुनावको लागी पैसा लिन भारत गएका हुन’

The Mirror वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणी दिक्षितले माओबादी अद्क्ष्य प्रचण्ड चुनावको लागि पैसा लिन भारत गएको दाबी गरेका छन। दिक्षितले भने, ‘प्रचण्डको यो भ्रमण केही पनि होइन, प्रचण्डको यो भ्रमण बिसुद्ध व्यक्तिगत हो, प्रचण्डले के आशा गरेको छन, निजि बोल्दा खेरी मुलुकलाई बोलेका छन, १९५०को सन्धि भनेका छन, बोर्डरको कुरा गरेका छन, धेरै कुरा गरेका […]

More
Sudan Kirati

‘माओवादी पार्टी भ्रष्टहरुको अखडा बन्यो’

The Mirror माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ भएको कडा खालको टिप्पणी गरेका छन। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता किरातीले पार्टी भ्रष्टहरुको अखडा बनेको भिन्दै तिब्र आक्रोश पोखे। पार्टी भ्रष्टहरुको अखडा भएकै कारण नेताहरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै नेता किरातीले […]

More
prachanda

‘कांग्रेस धोकेबाज, बेईमानी र अबसरबादी’

The Mirror सत्ता गठबन्धनको एक घटक नेकपा माओवादिले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमाथि धोकेबाज, बेईमानी, अबसरबादी र गठबन्धन प्रति गम्भीर नभएको कडा आरोप लगाएको छ। माओवादीको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख छ। स्थानीय तह निर्वाचनमा कांग्रेसले कतिपय स्थानमा माओवादीलाई हराउन अन्य दलसँग […]

More
prachanda

‘पूर्वजनमुक्ति सेनाका कमाण्डरको उपचार नपाएर सडकमै मृत्यु’

The Mirror पूर्व जनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर काठमाडौंको सडकपेटीमै ज्यान गएको छ। कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गएको हो। जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए। लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए। सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक […]

More
pawan karki

प्रचण्ड निकट माओवादीको विद्यार्थी संगठन फुट्यो

The Mirror धेरै लामो विवादमा फसेको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन दुई भागमा विभाजन भएको हो। केही दिन अगाडि कार्की सहित १० जनालाई संगठनले अनिश्चितकालिन निलम्बन गरिएको थियो। असन्तुष्ट […]

More
maoist leaders

‘माओवादीले कार्यकर्ताबाट मासिक ८ करोड उठाउने’

The Mirror माओवादी केन्द्रले आफ्नो केन्द्रीय कार्यालय व्यवस्थित बनाउनको लागि भन्दै खर्च जुटाउने उपाए निकालेको छ। यस उद्देश्यका लागि पार्टीका सबै सदस्यबाट रु १०० का दरले उठाउने भएको छ। माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन्। त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ।अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय […]

More
prachanda

‘स्वतन्त्रले देश चलाउन सक्दैनन्, कोही भ्रममा नपारौ’-: प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताएका छन। काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन। चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गरे। उनले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै […]

More