Maoists first party in upcoming elections

‘आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी’:- प्रचण्ड

The Mirror Desk माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन्। उनले विगत स्मरण गर्दै भने, ‘हामीले […]

More

‘एमाले प्रवेश गरेका चार पूर्व माओबादी नेताको मन्त्री र सांसद पद गुम्यो ‘

The Mirror Desk, प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद गुमेको छ। पद गुम्नेहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी छन्। सभामुख अग्नि सापकोटाले दिएको जानकारी अनुसार अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का […]

More