MBBS को बढाइएको शुल्क घटाउन प्रधानमन्त्रीको कडा निर्देशन

The Mirror Desk, काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिनुभएको छ। आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएसको लागि ८ लाख रुपिया बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो। आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धि गरी ४८ लाख रुपिया […]

More