US Army

‘अमेरिकी सेना नेपाल आयो, संयुक्त सैन्य अभ्यासको नाटक’

The Mirror एमसीसी पास भएदेखि शंकाको दृष्टिले हेरिएको अमेरिकन आर्मी अन्तत नेपाल आईपुगेको छ। संयुक्त सैनिक अभ्यासका लागि भन्दै १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। आज काठमाडौं र नगरकोटमा संयुक्त सैन्य अभ्यासको नाटक मन्चन गरिएको छ। सैन्य अभ्यासका लागि भन्दै उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी […]

More
mcc

MCC मा कसरी भ्रस्टाचार भैरहेको छ हेर्नुहोस

The Mirror जनताका निकै बिरोधका बीच संसदबाट पास भएको एमसीसीमा ब्यापक भ्रस्टचार र अनियमितता भएको छ। १५ करोडको काम गर्न ४१ करोड खर्च भएको छ त्यस अनुसार, १५ करोडको काम गर्दा २६ करोड भ्रस्टचार भएको तथ्य बाहिर आएको छ। चालु खर्चको हिसाबले एमसीसी आयोजना कार्यान्वयन निकै महँगो परेको देखिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा […]

More
mcc

MCC मा ब्यापक भ्रस्टचार, १५ करोडको काम गर्दा २६ करोड भ्रस्टचार

The Mirror जनताका निकै बिरोधका बीच संसदबाट पास भएको एमसीसीमा ब्यापक भ्रस्टचार र अनियमितता भएको छ। १५ करोडको काम गर्न ४१ करोड खर्च भएको छ त्यस अनुसार, १५ करोडको काम गर्दा २६ करोड भ्रस्टचार भएको तथ्य बाहिर आएको छ। चालु खर्चको हिसाबले एमसीसी आयोजना कार्यान्वयन निकै महँगो परेको देखिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा […]

More
Narayan Khadka

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- ‘एमसिसी संशोधन हुन सक्दैन’

The Mirror Desk नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दे मन्त्री खड्काले भने, ‘एमसिसी बारे भइरहेका बिरोध गलत हो, ओली सकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो एमसिसी […]

More
baburam bhattarai

‘सहमति गरेर तुरुन्त एमसिसी पारित गर्नुपर्छ’:- बाबुराम भट्टराई

The Mirror Desk गोरखा आएका जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’। आफ्नो पार्टी जनता समाजवादी एक्लैको निर्णयले एमसिसी पास गर्न […]

More
MCC is treasonous and should not be passed under any circumstances

‘एमसीसी रास्ट्रघाती छ कुनै हालतमा पारित गर्नु हुदैन’: पोख्रेल [भिडियो सहित]

The Mirror Team रास्ट्रघाति एमसीसी बिरुद्ध देशव्यापी रुपमा आबाज र आन्दोलन भैरहेको समयमा नेकपा माओबादीका नेता लिलामणि पोखरेलले यौ सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका छन। उनले पत्रकार ऋषि धमला संग कुरा गर्दै एमसीसी देशको हितमा नभएको र यसले रास्ट्रलाइ गम्भीर आघात पर्ने कुरा स्पस्ट पारेका छन। अन्तर्वार्ताकोको क्रममा पोख्रेल र ऋषि धमला […]

More

‘सभामुखले एमसीसी रोक्नु गम्भीर भुल’:-प्रधानमन्त्री

The Mirror Desk प्रधानमन्त्री वा एमाले अद्कक्ष के पी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुखप्रति तिब्र आक्रोश जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि पनि सभामुखले निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ। बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी […]

More

MCC बिरुद्ध नारा नलगाउनुस् भनेकै हु:- प्रचण्ड

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहको हिजोको बन्दमा एमसीसी बिरुद्ध अचानक नारा लाग्न सुरु भएपछी सो समुहका अध्यक्ष प्रचण्डले उक्त नारा लगाउन नहुने भन्दै रोक्ने संकेत गरेका थिए। उनको सो कार्यप्रति सोसल मेडिया मा आक्रोस आउन थालेपछि उनले यसको बारेमा खण्डन गरेका छन। यसै क्रममा उनले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा नपुगेको बताएका […]

More