पूर्व पत्नी मिना ढकाले मनोज गजुरेललाइ ‘तँ तँ’ र ‘म म’ भन्दै तथानाम गाली गरिन [भिडियो हेर्नुहोस]

काठमाडौँ, लोकप्रिय कलाकार मनोज गजुरेललाइ उनकी पूर्व पत्नी मिना ढकालले ‘तँ तँ’ र ‘म म’ गर्दै तथानाम गाली गरेकी छन्। एक भिडियो सोसल मिडियामा पोस्ट गर्दै उनले गाली गरेकी हुन्। उनीहरुको डिभोर्स भएको झन्डै तिन वर्ष भएको छ। एक टिभी कार्यक्रममा मनोजले आफुले बिबाह गर्ने योजना बनाइरहेको बताएका थिए र केहि समयमा सबै कुरा सार्बजनिक […]

More