Min Bishwokarma

‘आरजु राणा अबको प्रधानमन्त्री’:- काँग्रेस नेता

The Mirror अबको प्रधानमन्त्रीमा देउवा पत्नी आरजु राणाको चर्चासंगै प्रचण्ड ओझेलमा परेका छन। कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अबको प्रधानमन्त्री प्रचण्ड नभएर आरजु राणा भएको दाबि गरेका छन। काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा आरजु भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गरे। उनले भने, ‘प्रचण्ड र आरजु दुवै जना […]

More