oli and minendra

‘चुनाबमा हारें भन्नुस र अर्को चुनावको तयारीमा लाग्नुहोस’

The Mirror नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका छन। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दुई घण्टा लाग्यो भने त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी […]

More