नम्रता श्रेष्ठ भईन यस बर्षको ‘मिस नेपाल'[फोटो सहित]

काठमाडौँ। २३ वर्षीया सुन्दरी नम्रता श्रेष्ठले यस वर्षको मिस नेपालको उपाधि हात परेकी छन्। हिजो राजधानीमा सम्पन्न भएको ग्रान्डफिनालेमा २० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि हात पर्न सफल भएकी हुन्। किन्डरगार्डेन टिचर समेत रहेकी उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसै गरी मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल […]

More