‘ओली समूह र कांग्रेसको संयुक्त सरकार बन्ने प्रबल सम्भावना’:- मोहन बिक्रम

The Mirrro Desk, काठमाडौँ, प्रगतिशील पत्रकार संघले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपाको ओली समूह र कांग्रेसको सरकार बन्न सक्ने दाबी प्रस्तुत गरेका छन्। MCC पारित गर्न ओली र देउवाले सरकारको सहकार्य गर्ने दाबी उनको थियो। फरक प्रसंगमा सिंहले आफूले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुर्नस्थापना गरेपछि ओलीले राजीनामा […]

More

प्रचण्डको मोहनबिक्रम लाई प्रस्ताब, ”ओली बिरुद्धको आन्दोलनमा सहयोग गर्नुहोस”

The Mirror Desk, काठमाडौ, नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर मानिने ने क पा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ‘प्रचण्ड-नेपाल’ समुहका अद्क्ष्य प्रचण्डलाई भेटेका छन्। बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको असंवैधानिक र गैरजिम्मेवारी पूर्ण कदमविरुद्ध एकजुट भएर आन्दोलनमा सहयोग गर्न प्रचण्डले अनुरोध गरेको उनले बताए। महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था […]

More