Amber Heard

बिज्ञानले पता लगायो संसारकै सुन्दर अनुहार भएकी महिला

The Mirror हलिउड अभिनेत्री एम्बर हर्ड संसारकै सुन्दर अनुहार भएकी महिला बनेकी छन। वैज्ञानिक मानंकका अनुसार एम्बरको अनुहार संसारकै सुन्दर पाइएको छ। पछिल्लो समय पूर्वपति जोनी डिपसँगको चिसिएको सम्बन्धका कारण चर्चामा रहेकी एम्बरको संसारकै सुन्दर अनुहार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन। हालै प्रकाशित एक रिपोर्टका अनुसार एम्बरको अनुहार बैज्ञानिक मानंक अनुसार लगभग मिल्दोजुल्दो छ। […]

More