बेहोश भएका बेला छोरीले बुवाआमाको ४ करोड नगद र सुन चोरेपछि…

The Mirror Desk, ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृद्धा शोभा रिजाललाई आफ्नै छोरीले अलपत्र पार्लिन् भन्ने कहिल्यै लागेको थिएन। छोरीको सहारामा बुढेसकाल बिताउने उनको अपेक्षा थियो।सुगरको बिरामी रहेका शोभाका श्रीमान् कमल रिजाल बेला–बेलामा बेहोश हुन्थे। बुवा बेहोश भएको मौका छोपेर सुष्माले माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीमा बाट ४ करोड ४४ लाख रुपैयाँ […]

More