Aung San Suu Kyi

म्यान्मारकी नेत्री आङ सान सूकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल

The MIrror म्यान्मारको एउटा सैन्य अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सूकी लाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ मा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन। सेनाले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको भएपनि उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन्। सबै […]

More
myanmar coup

म्यानमारमा सेनाको गोली प्रहारबाट थप ८० जना प्रदशर्नकारीको मृत्यु

The Mirror Desk, एएपिपी का अनुसार शुक्रबार म्यान्मारको यंगुन सहरनजिकै भएको प्रदर्शनमा सेनाले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीकोको मृत्यु भएको छ। यो घटना संगै म्यानमारको सेनाले प्रदर्शनकारीमाथि क्रुर दमन अझै बढाउदै लागेको छ। बागो भन्ने शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ। तर सुरक्षाकर्मीले लासहरूको चाङ […]

More
TM mynmar coup

‘किन म्यान्मारको सेनाले १९ जनालाई मृत्युदण्ड दियो’?

The Mirror Desk, म्यान्मारको सैनिक सरकारको नियन्त्रणमा रहेको टेलिभिजनले जनाए अनुसार त्यहाको सैनिक अदालतले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सेनाको टेलिभिजनका अनुसार ती अभियुक्तहरूले उत्तरी यांगुनको ओक्कालपामा चक्कु तथा घरेलु हतियारले दुई जना सैनिकलाई मार्च २७ मा आक्रमण गरेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको र अर्का एक सैनिक घाइते भएको जनाइएको छ। बिहीबारसम्म […]

More

म्यानमारमा सेनाले आफन्तको दाहासंस्कार गरिरहेका मानिसहरुमाथि गोली चलायो

The Mirror Desk, अहिलेसम्म ४ सय भन्दा बढी नागरिकहरुको हत्या गरिसकेको म्यानमारको सेनाले हिजो मात्र ११४ जना नागरिको ज्यान लियो। हिजको नरसंहार पछि त्यहाको सेना अझै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्, ‘हामीले मरेका आफन्तको लागि क्रान्तिकारी गीत गाइरहेका बेला सेनाहरु आए र गोली चलाए, जब गोली चल्न थाल्यो […]

More

म्यानमारको सेनाद्वारा सबै स्वतन्त्र पत्रिका र मिडियाहरु बन्द

The Mirror Desk, काठमाडौँ, फ्रेबुअरी १ मा सैन्य शासन लागू गरेको म्यानमारको सैनिक निकट जुन्ता सरकारले सबै स्वतन्त्र पत्रिकाहरू बन्द गराएको छ। सेनाले लगातार मिडियामाथि हमला गर्दै गएको छ। यसअगाडि पनि सेनाले सैन्य ‘कू’ विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै भिन्न पत्रिका र मिडिया हाउसलाई बन्द गराएको थियो। अहिले इन्टरनेटमा निकै कडाइ गरेसँगै त्यहाँका नागरिक […]

More

म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकालको घोषणा

काठमाडौँ, म्यानमारमा सेनाले सत्ता कब्जा गर्दै एक बर्षको लागि संकटकालको घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। आङ सान सुकी, राष्ट्रपति विन मिन्ट र अन्य कयौ नेताहरुलाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता […]

More

‘आङ सान सु की’ सेनाको हिरासतमा, सैनिक ‘कु’ को आशंका

The Mirror Desk, काठमाडौँ, म्यानमारमा ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी)की सर्वोच्च नेता ‘आङ सान सू की’ लाई त्यहाँको सेनाले नियन्त्रमा लिएको छ। सु कीको पार्टीले एक वक्तव्य जारी गर्दै यसको बारेमा जानकारी दिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरिएको हो। सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको […]

More