कमानसिंहसँग नारायणकाजीलाई जोडेर अनावश्यक प्रचार भयो-: प्रचण्ड
नारायणकाजी निर्दोष छन्, उनीविरुद्ध रचिएको षड्यन्त्रको पर्दाफास गर्छौं-: दीपशिखा काठमाडौँ, हाम्रो देश भ्रस्टचारको दलदलमा उठ्नै नसक्ने गरी भासिएको छ। कहाँ भ्रस्टचार छ होइन कहाँ छैन भनेर सोध्नुपर्ने भएको छ। सबैभन्दा बढी त सतारुढ दलका उच्च तहका नेताहरुनै छन्। हामीलाई लाग्दैन कि कोही पनि चोखो छ। उनीहरुले किन यति निस्फिक्री भएर भ्रस्टाचारमा लिप्त छन् भन्नेकुरा को […]
More