माओवादीकाे वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ लगभग निश्चित, अरु को को?
The Mirror गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो। आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने पक्काजस्तै […]
More