‘कोरोन भाईरस’ को खोप लगाएका २९ जनाको मृत्यु, बिश्व चिन्तित

The Mirror Desk, लण्डन, बिश्वले कोरोन भाईरसको महामारीबाट केही मात्रामा आशाका किरणहरु पाउन लागेको बेलामा फेरि केही दुखद खबरहरु बाहिर आएका छन्। बिश्वमा कोरोन भाईरसको खोप लागाउने तयारी तिब्र भैरहदा यसमा केही चिन्ताहरू देखिएका छ। यसै क्रममा हामीलाई प्राप्त खबर अनुसार नर्वेमा फाइजरको भ्याक्सिन लगाएका २९ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेहरु ७५ वर्षभन्दा माथिका […]

More